राजनीति

काँग्रेसका नेताहरु अध्यक्ष प्रचण्ड निवास किन अचानक पुगे ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटार नेपाली काँग्रेसका नेताहरु पुगेका छन् । अध्यक्ष प्रचण्डसँग भेटघाट गर्न काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला खुमलटार पुगेका हुन् । काँग्रेस