राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिलालाई धम्क्याएको तथा ‘ब्ल्याकमेलिङ’ गरेको गम्भीर आरोपमा तानिएका छन्। आरोपसँग सम्बन्धित अडियो रेकर्डिङ सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक कारबाही प्रक्रिया अघि