अन्तर्वार्ता

बंगलादेशका अलराउन्डर नासिर हुसेन २ वर्षको प्रतिवन्धमा

काठमाडौं । बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ । हुसेनलाई २०२०–२१ अबु धाबी टी १० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता