• माओवादीले पार्टी कार्यालयहरूलाई आइसोलेशन बनाउने निर्णय

      २०७८ बैशाख २९ प्रकाशित १९:५५        आयो खबर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो । बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय

  • उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय, थप कडाइ गरिने

      २०७८ बैशाख २८ प्रकाशित १५:३०        आयो खबर

    काठमाडौं ।  उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ । त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता

  • बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु

      २०७८ बैशाख २३ प्रकाशित ०९:१९        आयो खबर

    नेपालगञ्ज ।  बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको

  • तिलोत्तमाका प्रमुख र उप -प्रमुख चढने गाडी एम्वुलेन्स बनाईयो

      २०७८ बैशाख २३ प्रकाशित ०९:१४        आयो खबर

    बुटवल ।कोभिड १९ का बिरामीहरुको चाप अत्याधिक बढदै गएपछि तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो । “नगरवासीहरु उपचारका लागि अस्पताल