काठमाडौँ, असार ७ गते । संस्कृत व्याकरणका महान् आचार्य महर्षि पाणिनीको साधना भूमि—पाणिनी तपोभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। अर्घाखाँची