सामाजिक

कृष्णभीरको नयाँ सडक सञ्चालनमा, बिहानैदेखि गुड्न थाले सवारीसाधन

भदौ १४ गते पहिरोका कारण सडक भासिएर अवरुद्ध बनेको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानैदेखि यातायात दुईतर्फी सञ्चालनमा ल्याइएको छ। भासिएको पुरानो सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक खोलिएपछि