अर्थ

सेयर बजारमा सामान्य सुधार, नेप्से २५९५ विन्दुमा उक्लिँदा कारोबार साढे ४ अर्ब नजिक

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सकारात्मक रौनक देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से सूचक सामान्य अङ्कले बढेर हरियालीका साथ बन्द भएको छ। सोमबार नेप्से सूचक ४ अङ्कले उकालो