अर्थ

नेपाल राष्ट्र बैंकले रु. ५० को नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकले २०८३ असोज २ गते शुक्रबारदेखि रु. ५० को नयाँ नोट आधिकारिक रूपमा बजारमा ल्याएको छ। साविककै बैजनी र नीलो रङको सुन्दर समिश्रण अनि उही परिचित आकार कायम