सरकारले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको दीर्घकालीन स्याहार र संरक्षणको पूर्ण जिम्मेवारी लिने भएको छ। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी