रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहत पुर्याउने कार्य तीव्रताका साथ अगाडि बढेको छ। विपद्बाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले