मुख्य समाचार

स्वदेशमा केही गर्न चाहने युवाहरुका लागि नयाँ अवसर सिर्जना गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशमा केही गर्न चाहने युवाहरुका लागि नयाँ अवसर सिर्जना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री