‘दि इन्टर्न’मा अमिताभ र दीपिका

  २०७७ चैत्र २४ प्रकाशित १७:३४        आयो खबर
  • बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

      २०७७ चैत्र २० प्रकाशित ११:३०        आयो खबर

    एजेन्सी । बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए । कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित

  • दया र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

      २०७७ चैत्र १३ प्रकाशित ११:५३        आयो खबर

    चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिए । यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ । यो चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृती अष्ट्रेलिया पुगेकी थिइन् । उनले, ६

  • कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न सुरु

      २०७७ चैत्र ८ प्रकाशित ११:०५        आयो खबर

    टीकापुर । टीकापुरमा आजदेखि होली देउडाखेल्न सुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुनेछ । शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने

  • आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात

      २०७७ चैत्र ८ प्रकाशित १०:४४        आयो खबर

    काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत