नेपाल सुपर लिग काठमाडौंलाई २-१ ले पराजित गर्दै धनगढी फाइनलमा

  २०७८ बैशाख २८ प्रकाशित २१:१०        आयो खबर
  • नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हरायो, कुशल र आशिफको डेब्यु खेलमै अर्धशतक

      २०७८ बैशाख ४ प्रकाशित १६:४५        आयो खबर

      काठमाडौं  । नेपालले त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १३७ रनको लक्ष्य नेपालले खेल सकिन पाँच ओभर बाँकी छँदै मात्र एक विकेटको क्षतिमा १४१ रन बनाएर पुरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ

  • सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

      २०७७ चैत्र ४ प्रकाशित १७:०४        आयो खबर

    सिन्धुली ।  सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबारबाट जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा जिल्ला स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको हो । शुक्रबार र शनिवार संचालन हुने प्रतियोगिता मेन्स डबल ‘ए’, मेन्स डबल ‘बी’ र भेट्रान गरि तीन इभेन्टमा खेलाइने संघका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिए । प्रतियोगिताका लागि कमलामाई

  • आज भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी

      २०७७ चैत्र १ प्रकाशित १३:१६        आयो खबर

    काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज साँझ हुँदै छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बाट सुरु हुनेछ । पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ । घरेलु टिम भारत

  • मेयर कप महिला टी-२० क्रिकेट चैत सात गतेबाट हुने

      २०७७ फाल्गुन २७ प्रकाशित १७:५३        आयो खबर

    काठमाडौँ। ललितपुर उपमहानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिता चैत सात गतेबाट हुने भएको छ । करिव एक साता हुने प्रतियोगितामा पाँच टिमको सहभागिता हुनेछ । टी २० फरम्याटमा हुने प्रतियोगिताका लागि ललितपुर उपमहानगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसका साथै क्यानले प्रतियोगिताको खेल तालिका