काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार चार विधामा मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । बर्षका उत्कृष्ट महिला खेलाडी