खेलकुद

यु १९ एसिया कप छनौट क्रिकेटमा नेपाल भर्सेस भुटान

भदौ २८, काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले