असोज ४, काठमाडौं । लिओनल मेस्सीको चार गोलसँगै बार्सिलोनाले एइबरलाई हराएको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१