प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३:०० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा समसामयिक विषयका साथै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे