काठमाडौँ, भदौ ४ गते । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियामा स्वदेशी उत्पादन तथा सेवालाई प्राथमिकता दिने औपचारिक निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै संघीय मन्त्रालय,