विविध

एसपीलाई धम्की दिएपछि भन्सार अधिकृतको जिम्मेवारी खोसियो!

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई धम्क्याएको अडिओ सार्वजनिक भएपछि कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ। सशस्त्र प्रहरी बल, नेपाल ३४ नं. गण कैलालीका गणपति (एसपी) खुमबहादुर