विविध

निजामती सेवासम्बन्धी नयाँ कदम: निजामती कर्मचारीलाई फेसबुक र राजनीतिमा पूर्ण बन्देज !

नेपालमा निजामती सेवालाई दलीय प्रभावबाट मुक्त राख्दै निष्पक्ष, मर्यादित र उत्तरदायी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडा नीतिगत कदम अघि सारेको छ। सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन गर्न