नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको