खेलकुद

वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो टी–२० क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको कप्तानी

काठमाण्डौं । वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो टी–२० क्रिकेटमा नेपालले टस हारे बलिङ गर्दै छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’ का कप्तानले पहिला ब्याटिङ गर्ने