खेलकुद

डिफेन्डिङ च्याम्पियन जनकपुरको ‘ह्याट्रिक’ हार, पोखराको पहिलो जित

साविक विजेता (डिफेन्डिङ च्याम्पियन) जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा खराब प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार व्यहोरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्ससँग २५