लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट ब्याटिङप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध कीर्तिमानी २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो एनपीएलमा बनेको सबैभन्दा ठूलो