एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका फ्यानहरूका लागि ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ, जसमा ग्राहकहरूले ११ विभिन्न डेटा र भ्वाइस प्याक खरिद गर्दा अतिरिक्त बोनस पाउनेछन्। रु. ९९ अनलिमिटेड