नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकालेको छ। लुम्बिनीले आफ्नो पाँचौ खेलमा दोस्रो जित निकालेको छ भने अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। यसले लुम्बिनीलाई