मुख्य समाचार

दशैंअघि सेयर बजारमा हरियाली, नेप्से २६३४ बिन्दुमा पुग्दा झन्डै ५ अर्बको कारोबार!

बडादशैंअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेको छ। दशैंको बिदा सुरु हुनुअघि बजार सकारात्मक लयमा बन्द भएको हो।