इजरायलमा आकर्षक रोजगारी (केयरगिभर) लगाइदिने भन्दै सोझा युवाहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको गम्भीर आरोपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो