मुख्य समाचार

कपिलवस्तु-१ कांग्रेसमा पूर्वसांसद अतहर कमालको ‘एकलौटी’: आफ्नै श्रीमती र कर्मचारीलाई महाधिवेशन प्रतिनिधि बनाएको आरोप

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि तथा अधिवेशन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक नभएको भन्दै स्थानीय असन्तुष्ट कार्यकर्ताहरूले केन्द्रीय सभापतिको ध्यानाकर्षण गराएका छन्। सानेपास्थित पार्टी