मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि सवारी आवागमन एकतर्फी बनाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज क्षेत्रमा सडकको छेउतर्फको भाग भासिएको हो। सडक भासिएपछि उक्त