मुख्य समाचार

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध, तिनाउ किनारमा सतर्क रहन आग्रह

निरन्तरको भारी वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिद्धबाबा मन्दिर नजिकै ठूलो पहिरो खसेपछि शुक्रवार बिहानदेखि यातायात आवागमन ठप्प भएको हो। नेपाल राजमार्ग सुरक्षा