अर्थ मन्त्रालयअन्तर्गत राजस्व समूहका ८५ जना उपसचिवको सरुवा भएको छ, को कहाँ पुगे ?

२६ आश्विन २०८३, सोमबार ११:२९

अर्थ मन्त्रालयअन्तर्गत राजस्व समूहका ८५ जना उपसचिव (राप द्वितीय श्रेणी) हरूको व्यापक हेरफेर तथा सरुवा भएको छ। मन्त्रालयले उनीहरूलाई विभिन्न भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग तथा अन्य मातहतका निकायहरूमा नयाँ जिम्मेवारी दिएर खटाएको छ।