स्वास्थ्य / जीवनशैली

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

मुम्बई (बलिउड हंगामा) । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन्