हरितालिका तीजको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि महिला व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ। भदौरे झरीका बाबजुद पनि पशुपति क्षेत्रमा दर्शनार्थीहरू उत्साहका साथ लामबद्ध भएका छन्। भक्तजनको सहजतालाई ध्यानमा