राजनीति

एउटै कांग्रेस, दुई महाधिवेशन: गगन र देउवा पक्षबीच समानान्तर अभ्यास, फुटको सङ्घारमा पार्टी

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टीको १५औँ महाधिवेशनलाई लिएर संस्थापन पक्ष र इतर समूहले छुट्टाछुट्टै कार्यतालिका लागू गरेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल एउटै नाम र झन्डामुनि