राजनीति

नेपाली कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा उमेशचन्द्र यादवको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उमेशचन्द्र यादवले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। यादवले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।प्रतापपुर गाउँपालिका, नवलपरासीका अध्यक्षसमेत रहेका यादव लुम्बिनी प्रदेश महासंघका