प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्कतर्फ प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री