राजनीति

सिंहदरबारबाटै पक्राउ परेका किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध ठगी र बैंकिङ कसुरका १० मुद्दा, सबैमा अनुसन्धान जारी

सिंहदरबारबाटै पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीका १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले राखेको छलफल बैठकमा