राजनीति

रसुवा बाढी: रंजित कर्णद्वारा संयुक्त राष्ट्रसंघ र जलवायु कोषसमक्ष क्षतिपूर्तिको माग

राष्ट्रिय सभा सदस्य रंजित कर्णले गत १० भदौमा गएको रसुवाको भोटेकोशी-त्रिशूली बाढीलाई लिएर सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि (लस एन्ड ड्यामेज) सम्बोधन गर्ने कोष (एफआरएलडी)