राजनीति

पार्टी विभाजन रोक्न महामन्त्रीद्वय र सभापति देउबाबीच छलफल जारी

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच महाराजगन्जस्थित देउवा निवासमा छलफल भइरहेको छ। विशेष महाधिवेशन पक्षधरले नयाँ