सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको पत्रकारहरूसँग कुराकानी गर्दै उनले