गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही सही भएको प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गरेका छन्। गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेकाले निलम्बन गरेको सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले देवाले बताएका