राजनीति

अर्घाखाँचीको कुन कुन नगरपालिका र गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगायो ?

अर्घाखाँचीको दुई नगरपालिका र एक गाउँपालिकामा नेकपा (एमाले) उम्मेदवारको टुंगो लगाएको छ। अर्घाखाँचीका शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा पालिकास्तरीय बैठकले उम्मेदवार टुंगो लगाएको हो। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम