राजनीति

एमाले अध्यक्ष ओली किन शनिबार पर्वतको कुश्मा पुगे ?

रामेश्वर थापाद्वारा सन्चालित सिम्रिक एअरको हेलिकप्टर चढेर एमाले अध्यक्ष केपी शर्मा ओली चैत २६ गते शनिबार पर्वतको सदरमुकाम कुश्मा पुगेका छन्। उनी पाँच जनाको टोली लिएर १२ः४५ बजेतिर काठमाडौंबाट उडेका