राजनीति

महिलामा इमानदारिता र सुशासन बढी हुन्छ, त्यसैले धेरै ठाँउमा मेयर र पालिका प्रमुख बनाउने विचार छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको बताएका छन्। अध्यक्ष प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको क्षेत्रमा सफलतासँगै इमानदारिता