राजनीति

कलाकारितामा निकै भद्र र सालिन राजनीतिमा किन करिश्माले उत्ताउलो भाषण गर्न थालिन् ?

नेकपा एमालेमा भर्खरै प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले उत्ताउलो भाषण गर्न थालेकी छन् । कलाकारितामा निकै भद्र र सालिन मानिने उनले एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषण गर्न थालेकी हुन् ।