राजनीति

एमालले कुनै पनि दलसँग गठबन्धन नगर्नुको कारण यस्तो छ

एमाले सरकार ढाल्नेसँग चुनावी गठबन्धन नगर्ने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले भने, ‘एमाले