राजनीति

ओलीका कारण बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति हट्न सकेन् : प्रचण्ड

नेपालमा लामो समयदेखि बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति भएको सत्तासाझेदार दल नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले अघिल्लोपटक चुनावी घोषणापत्रमा ८० प्रतिशत व्यावसायिक शिक्षा