राजनीति

४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोत मन्त्री