राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का महामन्त्री धवलशम्शेर राणा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे नेपालगञ्जमा बिहीबार बेलुकी कुराकानी भएको हो। राप्रपा महामन्त्री